२६ बैशाख २०८१, बुधबार

Tag: १० जनाको मृत्यु

जम्मु बस दुर्घटना : १० जनाको मृत्यु, ५५ जना घाइते

जम्मु कश्मीर । जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् । सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट