१४ बैशाख २०८१, शुक्रबार

Tag: १०७ दिनभित्र निर्वाचन

आयोगले भन्यो- १०७ दिनभित्र निर्वाचन गर्न आयोग सक्षम छ

काठमाडौँ । निर्वाचन आयोगले १०७ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आयोग सक्षम रहेको बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निष्पक्ष निर्वाचन गर्न आयोग प्रतिवद्ध रहेको बताएका हुन् । उनले एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ, स्वतन्त्र