१४ बैशाख २०८१, शुक्रबार

Tag: होल्ड

अवहेलनाको अस्त्र : प्रधानमन्त्रीविरुद्धको निवेदन ‘होल्ड’ गरेर अर्को पक्षको निवेदन पेश !

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।