१८ बैशाख २०८१, मंगलबार

Tag: होली प्रारम्भ

होली प्रारम्भसँगै महोत्तरीको यात्रा पूरा

महोत्तरी । सबैका हातहातमा अबिरको झोली, सबैका अनुहारमा अबिरको रातो चमक । सबै होली गीतमा मस्त हुँदै अघिल्लो यात्रामा निस्कँदै । मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनबाट अघि बढ्दा यात्री रङ, अबिरको खेलसँगै बढ्दैछन् । यात्रीले शनिबार कञ्चनवनमा मिथिलाविहारी