१४ बैशाख २०८१, शुक्रबार

Tag: हैसियत

स्पष्टीकरण मागेपछि ओलीको हैसियतमाथि प्रश्न: दुनियाँलाई भ्रम पार्ने नक्कली चिठी किन ?

काठमाडौं । पार्टी ​ अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल,