२४ बैशाख २०८१, सोमबार

Tag: हेलिकाेप्टर दुर्घटना

हेलिकाेप्टर दुर्घटना : मन्त्री अधिकारीसहित सबैकाे निधन

१५ फागुन, काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ । फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थलमा ७