२५ बैशाख २०८१, मंगलबार

Tag: हेलिकप्टर पठाइयो

दमौली आगलागी नियन्त्रण गर्न काठमाडौंबाट हेलिकप्टर पठाइयो

दमौली । तनहुँको दमौली बजारमा लागेको भीषण आगलागी नियन्त्रण गर्न काठमाडौंबाट हेलिकप्टर पठाइएको छ । जमिनबाट आगो नियन्त्रणमा लिन सम्भव नभएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालय स्रोतले बताएको छ । व्यास नगरपालिका–४ स्थित