२२ बैशाख २०८१, शनिबार

Tag: हेड काउन्ट

आयोगमा जसपा नेताको ‘हेड काउन्ट’: रेशम चौधरी बसे तटस्थ

काठमाडौँ । निर्वाचन आयोगले  (जसपा) को आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर हेड काउन्ट गरेको छ । जसपा नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् । निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएपछि आयोग पुगेका