२५ बैशाख २०८१, मंगलबार

Tag: हुलाक

हुलाकमा विदेशीको आकर्षण बढ्दै

९ कात्तिक, काभे्रपलाञ्चोक । काभ्रेपलाञ्चोकको जिल्ला हुलाक कार्यालय धुलिखेलबाट विदेशी नागरिकले समेत सेवा लिन थालेका छन् । नेपालको ऐतिहासिक सम्पदा एवं पर्यटकीय स्थल घुमेर यहाँको पर्यटकीय स्थल धुलिखेल आउने विदेशी नागरिकले हुलाकमार्फत ती स्थल र सम्पदाको पोष्टकार्ड तथा तस्वीर आफ्नो