२४ बैशाख २०८१, सोमबार

Tag: हिमालय उर्जा विकास कम्पनी

हिमालय उर्जाले २४.७५ करोडको आइपीओ जारी गर्ने

२५ चैत, काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २४ करोड ७५ लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ करोड ९० लाख बराबरको