२० बैशाख २०८१, बिहिबार

Tag: हिमताल

सरकारको बजेट : जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने

काठमाडौँ । सरकारले जलवायु परिर्वतनको असरबाट जोखिममा रहेका चारवटा हिमतालको पानीको सतह घटाउने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा तल्लो तटीय क्षेत्रका लागि जोखिममा रहेका सोलुखुम्बुका दुई, मनाङको