२६ बैशाख २०८१, बुधबार

Tag: हिन्दुराष्ट्र पुनःस्थापना

हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको माग गर्दै राप्रपाले देशभर आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, सर्वधर्म सद्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग गर्दै ‘बृहत्’ आन्दोलन गर्ने भएको छ । गत आइतबारदेखि आज मंगलबारसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट