२१ बैशाख २०८१, शुक्रबार

Tag: हार स्वीकार

राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकार गरिसके : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन् । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक