२४ बैशाख २०८१, सोमबार

Tag: हामी घर फर्केका छौँ

पाँच वर्षपछि हामी घर फर्केका छौँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरु पाँच वर्षपछि हामी घर फर्केको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि पार्टीबाट राजीनामा दिएका थापाले देशभरिबाट साथीहरूले राप्रपा नेपाललाई पुनर्गठन गरौँ भन्ने सुझाव आएको बताएका छन्। उनले सामाजिक सञ्जालमा