२५ बैशाख २०८१, मंगलबार

Tag: हामीले स्वीकार गर्यौं

अमेरिकी दूतावासले भन्यो- एसपीपीमा सहभागी हुन नेपालले दुईपटक अनुरोध गर्यो, हामीले स्वीकार गर्यौं

काठमाडौँ । अमेरिकाले नेपाललाई सैन्य गठबन्धनका लागि स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको लागि प्रस्ताव नगरेको स्पष्ट पारेको छ । यद्यपि नेपाल आफैले एसपीपीमा सहभागी हुन दुईपटक निवेदन दिएपछि अमेरिकाले आवेदन स्वीकृत गरिसकेको दावी गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहक