१४ बैशाख २०८१, शुक्रबार

Tag: हात्ती पीडित

काजकिरिया खर्च नै पाएनन् हात्ती पीडितले

झापा । मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको २३ दिन बितिसक्दा समेत स्थानीयवासी ६५ वर्षीय श्याम राईको परिवारले काजकिरिया खर्च पाएको छैन । मेचीनगर नगरपालिका–९ स्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका राईको गत जेठ ४ गते राति हात्तीको आक्रमणबाट मृत्यु