२६ बैशाख २०८१, बुधबार

Tag: हात्तीपाइले

बागलुङमा निवारण भएन हात्तीपाइले

गलकोट, २५ पुस । नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन सकेको छैन । सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण जिल्लामा