२२ बैशाख २०८१, शनिबार

Tag: हस्तक्षेप

केन्द्रले स्थानीय सरकारमाथि हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

ललितपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुने बताएका छन् । मन्त्री पाण्डेले सङ्घ तथा प्रदेश र स्थानीय तहले बनाउने नीति तथा नियम बाँझिन पुगेमा सङ्घीयता प्राप्त गर्न समस्या