१४ बैशाख २०८१, शुक्रबार

Tag: हर्क साम्पाङ

प्रचण्डले हर्क साम्पाङसँग बिरुवा रोप्दै भने– उहाँको कामबाट प्रेरणा लिनुस्

काठमाडौँ । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको कामबाट प्रेरणा लिन सवैलाई आग्रह गरेका छन् । जेवि टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रचण्डले धरान उपमहानगरका मेयर साम्पाङकाे कामको