२३ बैशाख २०८१, आइतबार

Tag: हरियाली

शेयर बजारमा हरियाली, बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब

काठमाडौँ । नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा २०.६१ विन्दुले