२६ बैशाख २०८१, बुधबार

Tag: हरिनगरा गाउँपालिका

सुनसरीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

सुनसरी, जेठ १० । सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । आज दिउँसो साँढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्ज तर्फ जाँदै गेरको को २ प ८८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका