२५ बैशाख २०८१, मंगलबार

Tag: हरिचरण साह

नेपाली जनता दलद्वारा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग

काठमाडौँ । नेपाली जनता दलले आगामी सङ्घीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ । उक्त दलले आज रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन