१४ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य सुरक्षा

राष्ट्रियसभा सदस्य निर्वाचन : स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

काठमाडौँ । निर्वाचन आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबैलाई आग्रह गरेको छ । निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले