घर बाहिर निस्किनु पर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न नेता थापाको आग्रह Nepalpatra घर बाहिर निस्किनु पर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न नेता थापाको आग्रह
११ जेष्ठ २०७९, बुधबार

घर बाहिर निस्किनु पर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न नेता थापाको आग्रह


गगन थापा

काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निषेधाज्ञा खुकुलो भए पनि संक्रमणकाे जोखिम कम नभएको बताएका छन् । नेता थापाले निषेधाज्ञा खुकुलोपन सँगै चहलपहल बढ्ने र यस अवस्थामा संक्रमण फैलिने संभावना झन बढी रहेको बताएका छन् ।

नेता थापाले यो समयमा घर बाहिर निस्किनुपर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न, सतर्कता अपनाउन, सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !