१४ बैशाख २०८१, शुक्रबार

Tag: स्वास्थ्य तथा जनसंख्यामन्त्री

स्वास्थ्यमन्त्री त्रिपाठी भन्छन्, ‘जेठ-असारमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्छ’

काठमाडौं । सरकारले आगामी जेठ-असारमा कोरोनाको संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ । आज सोमबार पुन:स्थापित प्रतिनिधिसभाको सातौ बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सो कुरा बताएका हुन् । मन्त्री त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी