१४ बैशाख २०८१, शुक्रबार

Tag: स्वाब संकलन

स्वास्थ्य मन्त्रालयले उपत्यकाका स्वाब संकलन गर्न १५ अस्पताल तोक्यो

काठमाडौँ, साउन २० । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाको १५ अस्पताल तोकेको छ । काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल,