२४ बैशाख २०८१, सोमबार

Tag: स्वर्गद्वारी दर्शन

प्युठानमा जीप दुर्घटना : ५ जनाको मृत्यु, ११ जना घाइते

प्युठान । प्युठान जिल्लामा जीप दुर्घटना हुँदा ५ जनाको यात्रुको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जीप दुर्घटनामा मृत्यु भएका सबै प्रशासनका कर्मचारी रहेको बुझिएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा