२५ बैशाख २०८१, मंगलबार

Tag: स्वर्गकी अप्सरा

स्वर्गकी भर्जिन अप्सरा : रारा ताल

पृष्ठभूमि : बदलिइरहने पृष्ठभूमिमा गाढा नीलो पानीले भरिएको रारा ताल हेर्दा स्वर्ग पुगेको आभास हुन्छ । ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । तालवरिपरि फन्को लगाउन गोरेटो बाटो छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फुलहरूले