१९ बैशाख २०८१, बुधबार

Tag: स्वदेश फर्किए

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड अफ्रिकी राष्ट्र युगाण्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत माघ ४