२६ बैशाख २०८१, बुधबार

Tag: स्वदेशमा लगानी

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर, पाल्पा । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा