१५ बैशाख २०८१, शनिबार

Tag: स्वतन्त्रका कँडेलको अग्रता

कास्की क्षेत्र नं २ : स्वतन्त्रका कँडेलको अग्रता

लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा सदस्यको पाँच सय मतगणना गर्दा स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै एक सय ६२ मत प्राप्त गरेका छन् भने