२४ बैशाख २०८१, सोमबार

Tag: स्यानिटाइजिङ

पोखरिया अस्पतालमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना

वीरगञ्ज, १४ वैशाख । पर्साको जिल्ला अस्पताल पोखरियाको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजिङ बुथ स्थापना गरिएको छ । समाजवादी पार्टीका नेता निजामुद्दिन समानीको पहलमा समाजसेवी तारादेवी सरावगी र मुकेश सरावगीले सो बुथ स्थापना गर्नुभएको हो । पोखरिया अस्पतालमा उपचार गराउन आउनेहरुलाई स्यानिटाइज