२४ बैशाख २०८१, सोमबार

Tag: स्याङ्जा जिल्ला अस्पताल

स्याङ्जा अस्पतालको आइसोलेसनमा उपचाररत ३ जनाले कोरोना जितेर भए डिस्चार्ज

स्याङ्जा, जेठ २८ । गण्डकी प्रदेश, स्याङ्जा जिल्ला अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टी भई आईसोलेसन कक्षमा उपचाररत ३ जनाले कोरोना जितेर अस्पतालवाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । वालिङ नगरपालिका वर्ष २१ का १ जना