२१ बैशाख २०८१, शुक्रबार

Tag: स्थायी कमिटी सदस्य

गठबन्धनमा तालमेल भए सोको लाभ एमालेलाई हुन्छ : नेता भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम,