१४ बैशाख २०८१, शुक्रबार

Tag: स्थायी कमिटी बैठक शुरु

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटीको बैठक शुरु भएको छ । अहिले ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बसेको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिनुभयो । आजको बैठकमा राष्ट्रिय सम्मेलनको तयारीसँग सम्बन्धित रहेर संगठनात्मक विषयमा छलफल हुने गुरुङको भनाइ