२३ बैशाख २०८१, आइतबार

Tag: स्थायी कमिटि बैठक

एमालेको स्थायी कमिटि बैठक आज बस्दै, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बलकोटमा ओली समूहका नेताहरु र माधव नेपालको साथ छाडेका एमालेको तेस्रो धारका नेताहरुवीच हिजो भएको बार्ता भएको थियो ।