२५ बैशाख २०८१, मंगलबार

Tag: स्थगित गरिएको

माओवादी केन्द्रको स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थगित गरिएको स्थायी कमिटी बैठक आज बस्दै छ । माओवादी केन्द्रको हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । अध्यक्ष पुष्पकमल दाहाल