२३ बैशाख २०८१, आइतबार

Tag: सौर्य बत्ती

बैतडीमा सौर्य बत्ती जडान

१ पुस, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले सौर्यबत्ती जडान गरेको हो । आर्थिक वर्ष २०७२/७३ देखि