२३ बैशाख २०८१, आइतबार

Tag: सोमबहादुर किसान

बागलुङमा कोदालो प्रहारबाट १ जनाको हत्या, ५ जना घाइते

गलकोट । बागलुङको काठेखोला गाउँपालिका-२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय १ जनाको हत्या गरेका छन् भने अन्य ५ घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गर्दा