२५ बैशाख २०८१, मंगलबार

Tag: सैनिकिकरण

देउवालाई रावलको प्रश्न : नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ? भनेर प्रश्न गरेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका रावलले आज सामाजिक संजाल ट्वीटरमा लेख्दै नेपालको कूटनीति कहिलेदेखि सैनिकिकरण भयो ? एमसीसी सम्झौता पछि ?