२२ बैशाख २०८१, शनिबार

Tag: सेवा सुविधा

सेवा सुविधा उपलब्ध गराउन माग

८ माघ, काठमाडौँ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले द्वन्द्वका क्रममा मारिएका सुरक्षाकर्मीलाई सरकारले शहीदका रुपमा सम्मान गरी सेवा सुविधा उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलमा लालटीन बालेर धर्ना दिएको छ । सङ्घले सेना, सशस्त्र, प्रहरी र गुप्तचरका शहादतप्राप्त सुरक्षाकर्मीका परिवारलाई