२१ बैशाख २०८१, शुक्रबार

Tag: सेवा प्रवाह

दसैँ बिदामा पनि मानवअधिकार आयोगले सेवा प्रवाह गर्ने

काठमाडौँ । दसैँ बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म खुला रहने भएको छ । आमनागरिकको मानवअधिकार संरक्षणलाई दष्टिगत गरी राखी बिदाका दिनमा पनि कार्यालय बन्द नगर्ने व्यवस्था मिलाइएको आयोगले