२३ बैशाख २०८१, आइतबार

Tag: सेता धर्सा

महिलाहरुको शरीरमा सेता धर्सा आउनुका कारणहरु

अधिकांश महिलाको शरीरका विभिन्न भागमा सेता धर्सा देखिन्छ । पेट, हिप, पिँडौला, स्तनआसपासको छालामा सेता धर्सा बाक्लै हुन्छन् । छालामा आउने यस्ता सेता धर्साका कारण युवतीहरू बढी चिन्तित बन्ने गरेको पाइन्छ । के हो सेता धर्सा ? शरीरका विभिन्न भागमा