२३ बैशाख २०८१, आइतबार

Tag: सूचना प्रविधिसम्बन्धी विधेयक

सूचना प्रविधि सम्बन्धी विधेयक सुधार गर्नुपर्ने पत्रकार महासङ्घको माग

काठमाडौँ, ९ फागुन । नेपाल पत्रकार महासङ्घले संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गरेर मात्र अगाडि बढाउनुपर्ने माग गरेको छ । मिडिया काउन्सिल विधेयकसम्बन्धी महासङ्घले उठाएका विषय आंशिक सम्बोधन भए पनि काउन्सिलको स्वायत्तता लगायतका विषयमा थप