२६ बैशाख २०८१, बुधबार

Tag: सुशील घिमिरे

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

काठमाडौँ, वैशाख ३ । नेपाल सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व सचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो । विगत ३ महिनादेखि रिक्त रहेको उक्त पदमा