१४ बैशाख २०८१, शुक्रबार

Tag: सुशीला कार्की

युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की

त्रिशूली, नुवाकोट । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएका छन् । यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्टले आज नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै