२२ बैशाख २०८१, शनिबार

Tag: सुरक्षा बढाइयो

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइयो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुरक्षा बढाइएको छ । मन्त्री कार्की एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो । मन्त्री कार्की एमसीसीको पक्षमा बोल्दै आएकाले प्रदर्शनकारीबाट उनीमाथि आक्रमण हुन सक्ने सम्भावना भएकाले