८ बैशाख २०८१, शनिबार

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइयो


विराटनगर पुगेर सरकारका प्रवक्ता कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुरक्षा बढाइएको छ । मन्त्री कार्की एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

मन्त्री कार्की एमसीसीको पक्षमा बोल्दै आएकाले प्रदर्शनकारीबाट उनीमाथि आक्रमण हुन सक्ने सम्भावना भएकाले सुरक्षालाई ध्यान दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !