२५ बैशाख २०८१, मंगलबार

Tag: सुपर आँखुखोला

सुपर आँखुखोलामा बहुपक्षीय लगानी सम्झौता

काठमाडौँ, ११ असोज । धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिकामा आयोजनास्थल रहेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा प्रभु बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले संयुक्त लगानी गर्ने भएका छन् । कूल २५.४ मेगावाट क्षमताको सो आयोजनामा ऋण लगानी गर्नेसम्बन्धी बहुपक्षीय