२३ बैशाख २०८१, आइतबार

Tag: सुनुवाइ हुँदै

ललिता निवास प्रकरण : आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज बिहीबार पनि सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा हिजो पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो ।